नियम १५
अनुसूचीमा हेरफेर
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने ) नियमावली, २०३४